भिडियो

देशमा फेरी ठुलो परिवर्तन हुँदै,

देशमा फेरी ठुलो परिवर्तन हुँदै, मंसिर १ गते नेपालमा ज्ञानेन्द्रलाई फेरी राजा बनाउन यति ठुलो प्रयास हुँदै, राजा बन्ने लगभग पक्का (भिडियो सहित हेरी शेयर गर्नुहोस्)स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पुनर्स्थापना नगरेमा सत्याग्रह सुरू चेतावनी दिएकाे छ ।

भिडियो हेर्नुहोस् :

शुक्रबार एक पत्रकार सम्मेलन गर्दै उक्त समाजले यस्तो अल्टिमेटम दिएको हो । समाजका संयोजक हेमविक्रम सिलवालले आफूहरुले विगत लामो समयदेखि राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाकाे आफ्ना मागहरू सम्बोधन गराउन विभिन्न खबरदारी सभाहरु गर्दै आएको बताए । २१ औं शताब्दीमा पनि नेपालमा निषेधको राजनीति भैरहेकोमा उनले आपत्ति जनाउँदै भने, ‘परम्परागत शक्तिमाथि निषेधको राजनीति भयो ।’

Related Articles

Back to top button