समाचार

काठमाडौं बस्तीमा चितुवा ,मान्छेहरुको भागाभाग

काठमाडौं । शहरी क्षेत्रमा पछिल्लो समय जंगल मासेर वस्ति निर्माण गर्न थालिएपछि जंगली जनावर मान्छेको घर तिर देखिन थालेका छन् ।आज बिहानै काठमाडौंको टोखास्थित ग्रान्डी हस्पिटल नजिकैको वस्तिमा चितुवा पसेको छ । एकाबिहानै बस्तीमा चितुवा देखिएपछि स्थानीयबासी त्रसित भएका छन् ।बिहानै ५ बजेतिर मर्निङ वाक निस्केकाहरुले चितुवा बस्ति पसेको देखेका थिए । चितुवालाई कुकुरले खेद्दै गरेको देखेका एक स्थानीयले बताए ।त्यसपछि चितुवा अत्तालिएर रुख चढेको स्थानीयले जनाएका छन् । चितुवा बिहान ८ बजेसम्म भूतखेल चौरको सल्लाघारीमा रुखमा चढेर बसेको स्थानीयको भनाइ छ ।बस्तीमा यसअघि चितुवा नदेखिएको र उक्त चितुवा शिवपुरी जंगलबाट आएको हुनसक्ने बताइएको छ । वस्तिमा तिुवा देखिएपछि प्रहरी पुगेको छ ।काठमाडौं । पछिल्लो समय नेपालमा बलात्कारका घटनाहरु बढ्दै गएका छन् । केही दिन पहिले

झापमा एक जनाले भैसी बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । यो बिचमा ६ वर्षीय बालिका मिठाई किन्न जाँदा ४० बर्षीय पसलभित्र नै बलात्कार गरेको खुल्न आएको छ । किराँत चोक विर्तामोड झापामा यस्तो घटना भएको हो । वैशाख २ गते मंगलबारको दिन को जब ६ वर्षीय बालिका मिठाई किन्न भनि ४० वर्षीय दोकाने कहाँ गईन ।तर त्यहाँ नरपिचासले उनलाई न त बालिका देखे न कसैको छोरी नै देखे । नातिनी सरहको उमेरको प्रवाह नगरी त्यो पुरुषले बालिकालाई दोकान भित्र लगि बलात्कार गरेको खुल्न आयो । दोषीले कसुर नस्विकारे पनि नानी बिरामी छिन भने उपचार गर्न लैजाउ भनेर भनेका रहेछन् । उनका श्रीमतीले भने हामी क्रिष्चियन धर्मावलम्वी हो हामीहरुले यस्तो कार्य गर्न नसक्ने दावी गर्छिन् ।अन्ततः सबैले बलत्कार गरेको हो भन्ने कुरा खुलाए पछि कति पैसा चाहिन्छ भनी दिनहुँ धम्कि आँउदै गरेको रहस्य खुल्न आयो । यो घटना प्रहरीसम्म पुगेको छ अहिले अनुसन्धान भइरहेको छ ।

Related Articles

Back to top button