समाचार

बुवाको किरिया सकेर फर्किएका प्रहरी हवल्दार वेपत्ता

सिन्धुली । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी हवल्दार मिनबहादु खड्का सम्पर्कविहीन भएका छन् । कमलामाई नगरपालिका वडा नम्बर–१४ स्थायी घर भएका ३७ वर्षीय खड्का ५ महिनादेखि सम्पर्क विहीन भएका छन् ।

गत जेठ २१ गते बुवा टेकबहादुर खड्काको १३ दिने काजकिरिया सिध्याएर र जागिरमा हाजिर हुन धनुषा हिंडेका खड्का जागिरमा हाजिर नभएपछि खोजी गरिएको पारिवारीक श्रोतले जनाएको छ । बेपत्ता प्रहरी हवल्दार मिनबहादुरका श्रीमती एक छोरा र एक छोरी छन् । बेपत्ता प्रहरी हवल्दार मिनबहादुरलाई देख्नु हुने वा जानकारी भएमा ९८४९४१७२०२ मा जानकारी गिरदिन परिवारले सबैमा अनुरोध गरेको छ ।

Related Articles

Back to top button