भर्खरै। त्रिभुवन विमानस्थल मा घट्यो। अर्को डर लाग्दो घटना: पुरा हेरी सक्दो सेयर
काठमाडौँ । त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पराजुलीलाई श्रम स्वीकृति नलिई कतार दुवई तथा कतार दुवईमा ट्रान्जिट भइ विभिन्न अन्य मुलुकमा जाने व्यक्तिलाई प्रस्थान अनुमति दिएको भन्दै पक्राउ गरेको हो ।
अभिलेखसमेत नरहने गरी डिर्पाचर स्टाप लगाई दिने जस्ता गैरकानुनी क्रियाकलाप गरी अध्यागमन ऐन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको पाईएको अख्तियारको आरोप छ ।