भिडियो

सालिकराम पुडासैनीको अन्तिम भिडियो बल्ल बाहिरियो, रवी लामिछानेको बारेमा यसो पो भनेका रहेछन्

रवी दाइ महान हुनुहुन्छ, म रवी दाइको गुण कहिले बिर्सने छैन, आज म जे छु रवी दाइकै कारणले हो भन्दै यसरि तारिफ गरेका थिए पत्रकार पुडासैनीले (हेर्नुहोस् पुरा भिडियो)

पत्रकार सालिकराम पुडासैनी चितवनमा मृ*त अवस्थामा फेला परेका छन् । चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झु*एको अवस्थामा मृ*त फेला परेको एसपी दान बहादुर मल्लले जानकारी दिनुभयो ।एसपी मल्लको अनुसार सोमबार दिउँसो करिब ३ बजे काठमाडौंबाट आएका पुडासैनी सो होटलको २०२ नं कोठामा बास बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो

Related Articles

Back to top button