समाचार

सालिकराम को दाई पनि आए मिडियामा, खुल्यो नसोचेको कुरा

माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी मृ*त फेला परेका छन् । चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा झु&ण्डि*एको अवस्थामा उनी फेला परेका हुन् ।

सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा उनी बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी हाल माउण्टेन टेलिभिजनमा कार्यरत थिए । उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । यसअघि उनी न्यूज २४ को सिधा ‘कुरा जनतासंग’ कार्यक्रममा कार्यरत थिए ।

उनको हिजो मात्र पशुपति आर्यघाटमा दह&संस्कार गिएको छ । दह*संस्कार पछी सबै परिवार बेल्कोट कुमरी पुगेका थिए । हामीले कुमरि मै पुगेर पुडासैनीको परिवारसंग भेट गरेका थियौ । भाबुक हुदै उनका जेठा दाईले सालिक राम एकदम निडर व्यक्ति भएका कारण उनले आ&त्मह&त्या गर्न नसक्ने बताए ।

बाकी भिडियोमा हेर्नुस

Related Articles

Back to top button