समाचार

शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अस्मिता पक्राउ

ठमाडौं । चितवनमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अस्मिता कार्की पक्राउ परेकि छन् । प्रहरीले बिहिबार उनलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको छ । काठमाडौंमा उनलाई रवि लामिछानेका मान्छेले नियन्त्रणमा लिएको बताइएको छ । चितवन प्रहरीले रवी लामिछाने र युवराज कँडेललाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिने जनाएको छ । उनीहरुमाथि निगरानी बढाइएको छ । मृत्युअघि शालिकरामले रेकर्ड गरेको भिडियोमा रवी लामिछाने, युवराज कँडेल र अस्मिता कार्की मृत्युको कारक रहेको बताएका थिए । यो पनिकाठमाडौं । ‘नेपालआजले सार्वजनिक गरेको भिडियोलाई मात्रै आधार बनाएर आ*त्मह*त्यामा दू*रुत्साहन गरेको भन्न नमिल्ने चितवन प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख
एसपी दानबहादुर मल्लले भने, ‘हामी केही रि*पोर्टहरु पर्खिरहेका छौं । आज साँझसम्ममा रि*पोर्ट आइपुग्ला । त्यसपछि निष्कर्षमा पुग्छौं ।’एसपी मल्लका

अनुसार मृतक पुडासैनीको साथमा रहेको मोबाइल, भिडियोमा उनको आवाजलगायत विषयहरु परीक्षण प्रतिवेदन पर्खिइएको हो ।पत्रकार शालिकरामपुडासैनीले आ*त्मह*त्यामा दू*रुत्साहन गरेको निष्कर्षमा पुग्नासाथ संलग्न व्यक्तिहरुलाई गि*रफ्तार गरिने चितवन प्रहरीले बताएका छ ।सो भिडियोसहित अन्य आधारहरु, विभिन्न घ*टनाक्रम, आदिलाई केलाएर अ*नुसन्धान भइरहेको छ।यो अ*नुसन्धान पूरा भएपछि गि*रफ्तार गर्न सक्छौं ।’एसपी मल्लले पुडासैनीको आ*त्मह*त्या प्र*करणमा दू*रुत्साहन गर्ने जो कोही भए पनि पक्राउ गरिने उल्लेख गरे । पुडासैनीले आ*त्मह*त्याअघिको भिडियोमा चर्चित टेलिभिजन कार्यक्रम ‘जनतासँग सीधा कुरा’का सञ्चालक रवि लामिछाने, सो कार्यक्रमसँग स*म्बद्ध पत्रकारहरु दीपक बोहोरा, युवराज कँडेलसहितले आफूमाथि अ*न्याय गरेको आ*रोप लगाएका छन् । एसपी मल्ल भन्छन्, ‘कोही चर्चित हुँदैमा अनुसन्धानको दायरामा नपर्ने, सामान्य मानिसहरु मात्रै पर्ने भन्ने छैन ।

Related Articles

Back to top button