भिडियो

रवि लामिछाने को दाइ पहिलो पटक मिडियामा आएर यस्तो भने

चितवन, ३१ साउन । पत्रकार शालिकराम पुडासैनीको प्र करणमा अनुसन्धानका लागि पत्रकार रवि लामिछाने, युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई प्रहरीले चितवन जिल्ला अदालतमा पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय अगाडी रविका समर्थकको भिड भएका कारण उनलाई पछाडीको ढोकावाट अदालत पुर्याइएको थियो । यहि भिडहरूबाट रबि लामिछानेकै दाइ पहिलो पटक मिडियामा आएर यस्तो भनेका छन् ।

भिडियोमै हेर्नुहाेसः

अदालतले रवि लगायत तीन जनालाई पाँच दिन थु नामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । उनीहरुलाई कानुनी ब्यबस्था अनुसार आज प्रहरीले चितवन जिल्ला अदालतमा पेश गरेको हो । शुक्रवार विहानै देखि लामिछानेका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय घेरेका थिए । उनीहरुले लामिछानको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि ना राबाजी गरेका हुन् ।

Related Articles

Back to top button