भिडियो

सालिकरामको लासको मुचुल्का उठाउदै गर्दाको भिडियो लिक

Breaking….सालिकरामको ला*सको मुचुल्का उठाउदै गर्दाको भिडियो लिक : १०- मान्छे कोठामा आएर रडले हानेको बोल्न बाध्य पारीएको भिडियो हेर्नुहोस

भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झडप भएको छ । प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको छ । प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई प-क्राउ गरेको थियो। प-क्राउ गरेपछि बिहिवार राति नै थप अनुसन्धानका लागि उनीहरुलाई चितवन लगिएको थियो। यसैबिच सिताराम कट्टेल धुर्मुसले रबि लामिछाने पक्राउ परेपछि यस्तो भनेका छन् । भिडियो हेर्नुस-

Related Articles

Back to top button