भिडियो

पत्रकार शालिकराम पुडासैनीलाई ह’त्या गरेको प्रमाण

काठमाडौ । पत्रकार शालिकराम पुडासैनीले आफै जीवन नत्यागेको उनलाई कसैले ह’त्या गरेको प्रमाण बलियो बनेको तथ्य बाहिर आएको छ । अहिले बाहिर आएको एक भिडियो अनुसार बाहिरबाट ह’त्या गरेर ल्याएर होटलको कोठामा झ’ण्ड्याएको अनुमान गर्न थालिएको छ ।

अहिले पनी उनको मृत्यु शंकास्पद भएको छ । उनको ला’सको मुचुल्का उठाउदै गर्दाको भिडियो लिक भएको छ । जसमा पुडासैनीलाई रडले हा’नेको बोल्न, बाध्य पारीएको लगायतका कुरा मुचुल्का उठाउदै गर्दा बाहिर आएपछि अहिले नयाँ तरङ्ग उत्पन्न भएको हो ।

यस घटनामा दोषी भएको भन्दै अहिले प्रहरीले रवी लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको छ । अहिले बाहिर आएको भिडियोमा प्रहरी अधिकारीहरुले उनको श’ब भएको कोठामा झ्यालबाट बाहिर भित्र गर्न मिल्ने पनी बताइएको छ ।

उनलाई त्यही यातना दिइएको हो वा अन्यन्त्र दिएर त्यहाँ ल्याइएको हो भन्ने कुरा पनी शंकामा पर्न थालेको छ । अहिले यसलाई भिडियोको आधारमा जीवन त्याग गरेको भनिएको भए पनी भिडियोले अर्कै संकेत गरेको छ । अहिले चितवनमा ठुलो तनाब सुरु भएको छ ।

प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिनका लागि प्रशासनले ठुलो संख्यामा प्रहरी परिचालन पनी गरेको छ । एकतर्फ रविको समर्थनमा जुटेका छन् भने अर्कोतर्फ पुडासैनीको न्यायका लागि सत्यतथ्य बाहिर ल्याउन भनिएको छ

Related Articles

Back to top button