समाचार

रबिलाइ केही भए प्रधानमन्त्री ओलि सहित सबै नेतालाइ का*ट्ने ध*म्की दिने प*क्राउ

काठमाडौं : प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूलाई अप*शव्द प्रयोग गर्दै ना*ङ्गो खु*कुरी देखाएर फेसबुक लाइभ गर्ने एक व्यक्ति बाराबाट प*क्राउ परेका छन्।

ती व्यक्तिले ना*ङ्गो खु*कुरी देखाउँदै रवि लामिछानेलाई केही भए कसैलाई न*छाड्ने ध*म्की दिएका थिए। प्रहरीका अनुसार फेसबुक लाइभमा ती व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गर्दै मार्ने ध*म्की दिएका थिए।

फेसबुक लाइभका क्रममा उनले सबै नेतालाई का*ट्छु, मा*र्छु भन्दै खुकुरी देखाएका थिए । अपशब्दसमेत प्रयोग गरेकाले ती व्यक्तिलाई प*क्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा अ*पशव्द प्रयोग गर्ने, अ*भद्र र अमर्यादित टिप्पणी गर्ने, फोटो बिगारेर पोष्ट गर्ने अन्य धेरै जनालाई प*क्राउ गर्न टोली खटाइएको छ। शनिबार मात्रै अछाबाट एकजना युवा प्रहरी अधिकारीको फोटो बिगारेर फेसबुकमा हाल्दा प*क्राउ परेका थिए।

Related Articles

Back to top button