अन्तर्राष्ट्रिय

दिल्लीबाट ५९ यात्रु बोकेर उडेको विमानमा लाग्यो आगो…

काठमाडौं । एयर इन्डियाको अलायन्स एयरको विमानमा आगलागी भएको छ । भारतको नयाँ दिल्लीबाट जयपुर जाँदै गरेको विमानमा सोमबार राति आगो लागेको हो ।

राति ८ बजे दिल्लीबाट जयपुरका लागि उडेको विमानको उडान भरेको केही समयमै ल्यान्डिङ गियरमा खरावी आएपछि दिल्ली विमानस्थलमा इमरजेन्सी ल्यान्डिङ गरिएको थियो ।ल्यान्डिङ गर्दा आगलागी भएको हो । तर ५९ यात्रु सकुसल छन् ।एयरलाइन्सका प्रवक्ताका अनुसार एआई ९६४३ नम्बरको विमानमा खरावी आएको र यात्रुहरु सबै सुरक्षित रहेका छन् ।

@
चितवनमा आज चौथो दिनपनि रवि लामिछाने समर्थकहरुले रिहाइको माग गर्दै आन्दोलन गरेका थिए, ‘भने’ पोखरा, झापा, लमजुङ, काठमाडौं लगायत अन्य स्थानहरुमा पनि जनमास सकडमा उत्रेका थिए ।त्यस्तै मलेसियामा पनि रवि लामिछाने समर्थक युवाहरु एक जुट भएर आवाज उठाइरहेका छन् ।

Related Articles

Back to top button