भिडियो

पुडासैनी प्र’करण संवेदनशील, CIB को टोली चितवनमा पुगेर गरे यस्तो खुलाशा…

BREAKING पुडासैनी प्र’करण संवेदनशील, CIB को टोली चितवनमा पुगेर गरे यस्तो खुलाशा… भिडियो सहितचितवन । नेपाल प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्मह’त्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली चितवन पुगेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान गरिरहेका बेला सीआईबीको टोली पनि पुगेको हो । प्रहरी महानिरीक्षक मातहत रहने सीआईबीले जघन्य प्रकृतिका अ’पराध अनुसन्धान गर्ने गर्छ ।सीआईबीबाट प्रहरी उपरीक्षक (एसपी) दिपक रेग्मी नेतृत्वको टोली गएको छ । ब्युरोका एक अधिकृतले भने, ‘यो घ’टना संवेदनशील भएकाले टोली पठाइएको हो ।’

Related Articles

Back to top button