समाचार

भर्खरै काठमाडौंको नयाँ बसपार्क मा घट्यो। अर्को डर लाग्दो घटना: पुरा हेरी सक्दो सेयर

BREAKING NEWES << काठमाडौंको नयाँ बसपार्क स्थित एक होटलमा एक जोडी युवायुवती मृत अवस्थामा फेला परेका छन् ।स्थानीयका अनुसार होटल मोरङ पर्वत धौलागीरी पोखरा प्रालीमा एक युवती र एक युवकको शव भेटिएको छ । अहिले उक्त क्षेत्रमा प्रहरी पुगेको छ । अहिले अनुसन्धान भइरहेको र मृतकको नाम थर ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।काठमाडौंको नयाँ बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसमा मृत अवस्थमा भेटिएका युवक र युवतीको परिचय खुलेको छ मृतकमा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं रहेका छन् । बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं १११ मा उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।प्रहरीका अनुसार कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खातको तलपट्टी र युवकको खाटमाथि भेटिएको हो । प्रहरीका अनुसार, उनीहरु राति ११ बजे होटलमा बसेका थिए । विहान खान खान बोलाउँदा पनि ढोका खोलेका थिएनन् । दिउँसो १ बजेसम्म पनि नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए ।उनीहरुको मृत्युबारे प्रहरीले अनुसन्धान गरिहेको छ । आत्महत्याको आशंका समेत गरिएको छ । तर अहिलेसम्म प्रहरीले कुनै प्रमाण फेला पार्न सकेको छैन् । ‘कसरी मृत्यु भयो भन्ने बारे छानविन भइरहेको छ ।

Related Articles

Back to top button