भिडियो

खुसीको खबर : यस कारण रवि निर्दोस छन्

खुसीको खबर : यस कारण रवि निर्दोस छन् ! ५ दिनपछि रबि छुट्ने पक्का – Rabi Lamichhane
रबि लामिछानेको वकिल पहिलो पटक मिडियामा, रबिलाई सिध्याउने यस्तो खेल वकिल नै गरे पर्दाफास (पुरा भिडियो) काठमाडौं, ३ भदौ । पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या दुरुत्साहन अभि*योगमा प*क्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनैजनालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

यहि विषयलाई लिएर लामिछानेको पक्षबाट बहस गरिरहेका अधिबक्ताहरुले अहिले आकस्मिक ब्रिफिङको आयोजना गरेका छन् ।

भिडियो हेर्नुहोस् ।

Related Articles

Back to top button