भिडियो

रवि बाहिर निस्किए धेरै भ्रष्टहरुको पसिना छुटाउने

breaking << रवि भनेको चानेचुने मान्छे होइन, बाहिर निस्किए धेरै भ्रष्टहरुको पसिना छुटाउने छन्’ – पुर्व DIG विजय भट्ट (भीडीयो)माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आ त्मह त्यामा जोडिएका तीन व्यक्तिलाई साउन ३० मा काठमाडौँमा प क्राउ गरेर चितवन लगेलगत्तै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरपरको माहोल नै बिग्रियो । सबै दलका जिल्ला तहका नेताहरुले प्रदर्शन नगर्न अपिल जारी गरे पनि प्रदर्शन उस्तै छ । जिल्ला प्रशासन कार्यालय चितवनले चौबीसकोठीदेखि बाइपास रोडको मालपोत चोकसम्मको क्षेत्रमा निषेधाज्ञा नै जारी गरे पनि माहोल सुधार भएको छैन । कारण, शालिकरामलाई आ त्मह त्या गर्न बाध्य पारेको आरोपमा प क्राउ पर्ने तीन जनामध्ये एक टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेका समर्थक । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आ त्मह त्यामा जोडिएका तीन व्यक्तिलाई साउन ३० मा काठमाडौँमा प क्राउ गरेर चितवन लगेलगत्तै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरपरको माहोल नै बिग्रियो । सबै दलका जिल्ला तहका नेताहरुले प्रदर्शन नगर्न अपिल जारी गरे पनि प्रदर्शन उस्तै छ । जिल्ला प्रशासन कार्यालय चितवनले चौबीसकोठीदेखि बाइपास रोडको मालपोत चोकसम्मको क्षेत्रमा निषेधाज्ञा नै जारी गरे पनि माहोल सुधार भएको छैन । कारण, शालिकरामलाई आ त्मह त्या गर्न बाध्य पारेको आरोपमा प क्राउ पर्ने तीन जनामध्ये एक टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेका समर्थक ।

दुई महिनाअगाडि काठमाडौंमा यस्तै आ त्मह त्या दुरुत्साहनको मुद्दा चलेको थियो समता स्कुलका सञ्चालक र दुई कर्मचारीविरुद्ध । त्यसको मुख्य प्रमाण आ त्मह त्या गरेकी कर्मचारीको सानो नोट नै थियो, जसमा तीन जनाको नाम लेखेर प क्राउ गर्नु मात्र लेखिएको थियो, कारण उल्लेख थिएन । त्यसैको आधारमा प्रहरीले प क्राउ ग¥यो र काठमाडौं जिल्ला अदालतमा मुद्दा चल्यो । तीनै जना धरौटीमा छुटेका छन् । यो तथ्य हुँदाहुँदै पनि रविका समर्थक शालिकरामको आ त्मह त्या र भिडियोको आधारमा रवि प क्राउ परेको स्वीकार्न तयार देखिएका छैनन् ।

FacebookTwitterGoogle+RedditShare via EmailPrint

Related Articles

Back to top button