भिडियो

पुडासैनी प्रकरण मा रेनु दाहालले पहिलो पटक मुख खोलिन्

breaking << पत्रकार शालिग्राम पुडासैनी प्रकरणपछि उत्पन्न परिस्थितिमा आफूसहित पिता प्रचण्डलाई जोडेर अनर्गल तथा भ्रा मक गतिविधि भएको भन्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आपत्ती जनाएकी छिन् । ५ भदौमा प्रेस विज्ञप्तिमार्फत् उनले अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुका विषयलाई लिएर आफूसँग जोडेर गा लीगलौज गर्ने र अ राजक परिस्थिति र्सिजना गर्ने प्रवृत्ति देखिएको बताएकी छिन् । घटनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुका विषयलाई लिएर कतिपय व्यक्तिहरुबाट सडक एवं सामाजिक सञ्जालको दुरुपयोग गरी राज्यका उच्चपदस्य नेतृत्व एवं आफू स्वयंमाथि गा लीगलौज गरिएकोप्रति दुःख व्यक्त गरेकी छिन् । रेनुको विज्ञप्तिमा भनिएको छ, ”घटनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुका विषयलाई लिएर कतिपय व्यक्तिहरुबाट सडक एवं सामाजिक सञ्जालको दु रुपयोग गरी घटनासँग कुनै सरोकार नै नभएका राज्यका उच्चपदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाका प्रमुखप्रति क पोलकल्पित, म नगढन्ते, अनर्गल तथा भ्रा मक विचारहरु सम्प्रेषण गर्ने, अ पशब्द प्रयोग एवं गा लीगलौज गर्ने व्यक्तिको वैयक्तिक स्वतन्त्रता माथि मा नमर्दन गर्ने र अ राजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद् कुरा हो ।’’ भिडियो हेर्नुस

Related Articles

Back to top button