भिडियो

शान्तिश्री परियारले रविको समर्थनमा गाईन यस्तो गीत

जन्म दिनमा शान्तिले रविको समर्थनमा गाईन यस्तो गीत,रबि तिम्लाई हामीले जसै बचाउँछौ जन्म दिनमा शान्तिले रविको समर्थनमा गाईन यस्तो गीत,रबि तिम्लाई हामीले जसै बचाउँछौ । रबि लामिछानेको समर्थनमा गाइएको गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

गायिका शान्ती श्री परियार र वीरेन्द्र खड्का र प्रशान्त परियारको आवाज रहेको सो गीतमा वीरेन्द्र खड्काको लय तथा शब्द सिर्जना रहेको छ । आज लोकप्रिय गायिका शान्ति श्रीको जन्म दिन,यो वर्ष जस्तै अबका दिन पनि फलोस् फुलोस शुभकामना

तीजको गीत मार्फत पनि शान्तिको लोकप्रियता झन् झन् चुलियो भने बल माया गीतले त उनलाई सबैको प्रियनै बनायो । पारिवारिक रुपमा पनि निकै खुसी रहेकी शान्तिले आफ्नो जन्म गाउँ रोल्पालाई निकै माया गर्ने बताउँछिन् ।

शान्तिले अहिले हासिल गरेको उचाइ कहिल्यै पनि न घटोस् हाम्रो कामना यही छ । को हुन शान्ती श्री र उनको जिन्दगीका यात्राहरु कस्तो रह्यो ।

Related Articles

Back to top button