भिडियो

भर्खरै। चितवन बाट आयो यस्तो खबर। । … पुरा हेरी। सक्दो सेयर गरौ

(भिडियो सहित पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा ८ दिनअघि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको छउक्त कार्यालयले आजै अदालतमा मुद्दा लैजाने तयारी गरेको छ।प्रहरीले ल्याएको लामिछानेसहित ३ जनाको अनुसन्धान प्रतिवेदनमाथि अहिले आफूहरूले अध्ययन गरिरहेको प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माले बताए।’हामीकहाँ मुद्दा पेश भएको छ प्रहरीले ल्याएको अनुसन्धान प्रतिवेदन अध्ययनपछि आजै अदालतमा मुद्दा दर्ता गर्ने तयारी हामीले गरेका छौं,’ उनले भने।रविलाई लगियो अदालत, रविको रिहाइ हुने खुसियालीमा कलाकार, प्रड्युसर दिपक बोहोरा सहित श्रीमती निकिता पुगे अदालतको

बाहिरकाठमाडौं, ८ भदौ । पत्रकार शालिकराम पुडासैनी मृ त्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई आइतवार पनि अदालतमा उपस्थित गराइएको छ ।कार्यालय समयमै आज बिहान १० बजे उनिहरुलाई अदालतमा उपस्थित गराइएको हो । आइतवार दोस्रो पटक थपिएको म्याद पनि सकिएका कारण उनीहरुलाई अदालत लगिएको हो । लामिछाने विरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेका छन् । सरकारी वकिलले अभियोग पत्र दायर गरेपछि पक्ष र विपक्षका अधिवक्ताको वहस सुरु हुनेछ ।यदि आज बहस नसकिए भदौ ९ गते अर्थात भोली पनि बहस चल्ने छ । बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुने जिल्ला अदालतका एक न्यायधीशले जानकारी दिए

Related Articles

Back to top button