समाचार

रवि लामिछानेको रिहाईको माग गर्दै राजमार्ग अवरुद्द

काठमाडौं । प्रहरी हि*रासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेको रि*हाइको माग गर्दै १० दिनदेखि आ*न्दोलनरत समर्थकहरुले भरतपुरको चौविसकोठीमा राजमार्ग अब&रुद्ध गरेका छन् ।

आन्दोलनकारीहरुले आइतबार अपरान्ह लामिछानेको रि*हाइको माग गर्दै राजमार्ग अ*वरुद्ध गरेका हुन् ।

उनीहरुले केही गाडी तो*डफो*ड समेत गरेका छन् भने टायर बालेर प्र*दर्शन गरेका छन् । राजमार्ग अहिले पूर्ण रुपमा अ*वरुद्ध छ ।

आ*न्दोलनका*रीहरुले रानमार्ग अ*वरुद्ध गरेपछि प्रहरीले स्थितिलाई नि*यन्त्रणमा लिन अश्रुग्याँस समेत प्र*हार गरेको छ ।

Related Articles

Back to top button