समाचार

भर्खरै। चितवन बाट आयो यस्तो दुखद ख़बर … पुरा हेरी। सक्दो सेयर गरौ:

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आ*त्म*ह*त्या प्र*करणमा नेपाल प्रहरीले अझै नयाँ सीरावाट अनु*सन्धान शुरु गर्ने भएको छ । पत्रकार पुडासैनीले आ*त्म*ह*त्या गर्नु भन्दा पहिले खीचेको भनिएको उनको आफ्नै भिडियोमा आफ्नो आ*त्म*ह*त्याको का*रक मानेका टेलीभीजन कार्यक्रम प्रस्तोता रवी लामीछानेको सम्पती विवरण र बैंक खाता खोज्न थालेको प्रहरीले जनाएको छ ।

प्रहरी श्रोतका अनुसार अनुसन्धान टोलीले लामीछानेले अकुत सम्पती आर्जन गरेको भन्दै विभीन्न बैंक तथा वित्तिय संस्थामा रहेका उनका खाताहरूमा अनु*सन्धान सुरु गरेको छ ।
लामीछानेका बैंक खाताहरूको बारेमा जानकारी दिन र हुन सक्ने कारोवार रोक्न प्रहरीले राष्ट्र बैंक सँग अनुरोध गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले प्रहरीले बैंक तथा वित्तिय संस्थामा रहेको रकमका बारेमा बैंकसँग आग्रह गरेर सहयोग गर्ने वताएका छन् । यसैगरी पत्रकार पुडासैनीको आ*त्म*ह*त्यामा क्ष*तिपूर्ति सम्वन्धी दफालाई आकर्षित गर्ने गरी समेत प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।

Related Articles

Back to top button