समाचार

सम्पूर्ण सहयोगी, शुभचिन्तक, समर्थकलाई रबिले गरे यस्तो अनुरोध

चितवन। पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अदालतबाट ध*रौटीमा रि*हा भएका रवि लामिछानेले आज दिउँसो २ बजे चितवनको नारायणी नदी किनारामा धन्यवाद सभा गर्ने भएका छन् ।उनले आफ्नो फेसबुकमा भिडियो सेयर गर्दै आज दिउसो २ बजे नारयणी नदी किनार प्र*दर्शनीस्थलमा धन्यबाद सभा आयोजना गर्ने जानकारी दिएका हुन् । आफ्नो रि*हाइका लागि अ*होरात्र खटिने सम्पूर्ण सहयोगी, शुभचिन्तकहरुहरुलाई उनले उक्त कार्यक्रममा उपस्थित भइदिन आग्रह गरेका छन् ।पाँच लाख ध*रौटी तिरेर हिजो रि*हा भएपछि उनले पत्नी निकिता पौडेलको फेसबुकबाट लाइभ गर्दै आफ्नो रि*हाईका लागि आवाज उठाउने सम्पूर्णमा आभार प्रकट गरेका थिए ।

हिजै धन्यवाद सभा आयोजना गर्ने अवस्था नदेखिएपछि आज सम्बोधन गरेर मात्र काठमाडौं फर्किने वाचा गरेका थिए । उनले आफ्नो समर्थनका क्रममा पक्राउ परेका सबैको वि*नाशर्त रि*हाइको मा*ग गरेका छन् भने घा*इतेहरुको शीघ्र स्वा*स्थ्य लाभको कामना गरेका छन् ।यसअघि उनले भनेका छन, ‘हामी तीनै जनाको रि*हाइका लागि गर्नु भएको माया र स*द्भावको क*दर गर्नेछु, यति धेरै शुभचिन्तक हुँनुहुँदो रहेछ । अझ बढी जिम्मेवारी भएको छु ।’उनले सम्मानित अदालतको आदेशलाई स्वी*कार गर्ने बताउँदै अदालतलाई पूर्ण सहयोग रहने बताएका छन् । उनले आफू ध*रौटीमा रि*हा भएको जानकारी दिए ।

का*नूनी प्रा*वधानमा पूर्ण सहयोग हुने वा*चा गरे । केही चित्त नबुझेका कुरामा का*नूनीबाटोबाट उ*पचारको खोजी गर्ने समेत बताएका छन् ।अदालतको आ*देशलाई मनन् गर्दै उनले यस घ*टनासँग सम्बन्धित कुनै पनि कुरा कार्यक्रममा प्रशारण नगर्ने बताएका छन् । उनले भने, ‘सम्मानित अदालतको सम्मान गर्ने छु । प्रभाव पार्ने छैनौं ।’उनले भने, ‘अ*होरात्र न्या*यका लागि आवज उठाउने सम्पूर्णमा अ*न्तर्मनबाट धन्यवाद दिन चाहान्छु । यो गु*न कहिल्यै विर्सन सक्दिन । यो मुस्किलको घडीमा दिनुभएको साथले छाती चौडा राख्नेछु, शिर झु*क्न दिने छैन ।’उनले सवैप्रति अ*न्तर्मनदेखि धन्यवाद दिँदै सत्यको लागि कहिल्यै न*डग्मगाउने बताएका छन् ।

Related Articles

Back to top button