रविको मुद्धा अझ बाकी निर्दोश हैन,यस्तो रहस्य
रविको मु९द्धा अझ बाकी छ,रिहा भाको हो निर्दोश हैन,यस्तो रहस्य खोले सर्वोच्च अदालतका वकिलले (हेर्नुहोस भिडियो )चितवन जिल्ला अदालतले टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको विषयमा दिएको आदेश सार्वजनिक गरेको छ। संक्षिप्त आदेश अनुसार लामिछाने पाँच लाख, युवराज तीन लाख र अस्मिता साधारण तारेखमा छुटेका छन्। उनीहरुले थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँने छन्। तर उनीहरु अदालतले तोकेको मितिमा नियमित तारेखमा भने उपस्थित हुनुपर्नेछ। सोमबारको आदेश मुद्दामा थुनामा बसेर पुर्पक्ष वा थुना बाहिरै रहेर धरौटी वा साधारण तारेखमा पुर्पक्ष गर्ने भन्ने विषयमा सम्बन्धित छ।
आदेश अनुसार तीनजना प्रतिवादीले कारागारमा नगई बाहिरै बसेर मुद्दाको तारेखमा बस्ने सुविधा पाएका छन्। चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले यस्तो आदेश दिएको हो। उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको लागि दुरुत्साहन गरेको अभियोगसहित मुद्दा दायर गरेको थियो। उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन्। लामिछानेलगायत अभियुक्तविरुद्धको मुद्दा पूर्वाग्रहपूर्ण र प्रतिशोधका आधारमा दर्ता भएको दाबी गर्दै २३ कानुन व्यवसायीले दिनभर बहस गरेका थिए। भिडियो हेर्नुहोस