हेर्नुहोस्पु डासैनिले news24 छोड्ने बेला गरेको Live Video
अच्चम्मको कुरा चाँहि २१ दिन अगाडि os nepal को host Hb tramakar संगको अन्तर्बातामा रवी दाइ महान हुनुहुन्छ, म रवी दाइको गुण कहिले बिर्सने छैन, आज म जे छु रवी दाइकै कारणले हो,महिले न्युज २४ सस्थालाई छोडेको हु रबि दाईलाई होइन,म सधै रबि दाई संगनै रहनेछु,सधै रबि दाईलाई नै सहयोग गर्नेछु,सहकार्य गर्नेछु भनेका कुरा स्पष्ट देख्न सकिन्छ् तर सालिकराम मर्नु भन्दा अगाडी खिचेको भिडियो मा पुर्ण रुपमा म मर्नुमा रबिको कारण हो मेरो हत्यारा रबि नै हो भनेका छन्।यो भिडियो हेर्दा संकास्पत देखिन्छ। २१ दिन अगाडी प्रशंशा गरेका सालिकरामले मेरो हत्यारा रबि नै हुन भन्ने कुरा संस्कापत छ यो बिषयमा तुरुन्त अनुसन्धान गरि दोषीलाई कारबाही होस्।चाहे दोषी जोसुकै अथवा रबि लामिछाने नै भए पनि कानुन बमोजिम कार्बाही हुनु पर्छ। सालिकरामले मर्नु भन्दा अगाडि खिचेको भिडियो हे्नुहोस् जस्ताको त्यस्तै..(note यो भिडियो नेपाल आज मा प्रकाशित छ।)