भिडियो

प्रचण्डको यस्तो भब्य महल, बाबुरामले लगाए प्रचण्डले पैसा खाएको आरोप

प्रचण्डको यस्तो भब्य महल, बाबुरामले लगाए प्रचण्डले पैसा खाएको आरोप (भिडियो)

१४ भदौ काठमाडौँ । पर्ल पंजाबी नामकी नायिकाले २९ अगस्टको राती आफू बस्ने अपार्टमेन्टको छतबाट हाम फालेर देहत्याग गरेकी छिन् । यी नायिकाको उमेर २५ वर्ष बताइएको छ ।र्ल पंजाबी मुम्बईको ओशिवारा इलाकामा बस्थिन् । यी नायिकाले कुनै दिन बलिउडकी चर्चित नायिका बन्ने सपना बोकेकी थिइन् ।ठूलो सपनासहित यी नायिकाले मनोरञ्जनको क्षेत्रमा कदम त राखिन् तर सायद उनी यो रेसमा टिक्नका लागि आइपर्ने दबाब झेल्न सकिनन् ।उनी निकै लामो समयदेखि आफ्नो नीजि र व्यवसायिक जीवनमा संघर्ष गरिरहेको बताइन्छ । जब समस्याको कुनै समाधान देखिएन तब नायिकाले देहत्यागको बाटो रोजेको पनि बताइन्छ ।

Related Articles

Back to top button