भिडियो

अस्मिताले रबिलाई फसाउन खोजेको होइन ! ! अस्मिता र सालिकरामकी श्रीमती बिच यस्तो कुराकानी –

अस्मिताले रबिलाई फसाउन खोजेको होइन ! अस्मिता र सालिकरामकी श्रीमती बिच यस्तो कुराकानी –

भदाै १५, कालिकाेट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटका सेक्रेटरी रणदीपले बर्तमान सरकारले कम्युनिष्टको बदनाम हुने गरी राष्ट्रघात गरेको वताउनु भएको छ पार्टीको एरीया नम्वर ३ को राजनीतिक प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्वोधन गर्दै सेक्रेटरी रणदीपले एनसेल सम्वन्धि सर्बोच्चको पछिल्लो फैसलाले थप राष्ट्रघातलाई प्रमाणीत गरेको दावी गर्नु भयो । उहाँले सरकारको कडा दवावकै कारण सर्वोच्चले एनसेल सम्वन्धि पछिल्लो फैसला गरेको जिकीर गर्नु भयो ।नेपालीहरुको शिर झुक्ने गरी गरिएका राष्ट्रघाति कामको आफनो पार्टीले प्रतिरोध गर्दै भण्डाफोर गर्ने पनि उहाँले वताउनु भयो । कार्यक्रम एरिया ईन््चार्ज कन्चनको अध्यक्षतामा भएको जनाइएको छ ।यसैविच एक अर्को कार्यक्रममा सेक्रेटरी रणदीपले संगठनको सुदृढिकरणको मर्म र भावनालाई दह्रो संग पकट्दै पार्टी काममा एकरुपताका साथ डटेर लाग्न सवै नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

Related Articles

Back to top button