समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला मा। बम

प्रम ओलीको गृह जिल्ला कन्काई पुलनजिकै भेटियो बम बिस्फोटक पदार्थ झापा – प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको कन्काई नगरपालिका माइधारमा बम फेला परेको छ ।आईतबार बिहान कन्काई पुलनजिकै स्थानीयले कुकर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।बम डिस्पोज गर्न चारआलीबाट आएको सेनाको टोलीले डिस्पोज गर्न नसकेपछि अहिले इटहरीबाट सेनाको टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा बम फेला परेपछि अहिले चल्ने सवारीसाधन २ घण्टादेखि रोकिएको छ ।बमले राजमार्ग अवरुद्ध भएको छ भने यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्काठमाडौं, २९ वैशाख । सुन र मोबाइल व्यापारी दीपक मलहोत्रा यतिबेला प्रधानमन्त्री केपी ओलीसँगै भियतनाम भ्रमणमा छन् । प्रधानमन्त्री ओलीको विदेश भ्रमण टोलीमा मलहोत्राको नाम छुट्दैन । प्रधानमन्त्री ओली गत वर्ष चीन भ्रमणमा जाँदा पनि मलहोत्रा भ्रमण दलमै समावेश थिए । तत्कालीन एमालेलाई चुनावमा लागेको खर्चको अधिकांश हिस्सा मलहोत्राले नै बेहोरेको बताइन्छ । सोही कारण उनी नेकपाको अहिलेको सरकारमा निकै बलिया देखिएका छनभियतनाममा आइतबार भएको बौद्ध सम्मेलनमा मलहोत्रा दौरा सुरुवाल र ढाकाटोपी लगाएर सहभागी भएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ३३ किलो सुन गायब र ३८ किलो
सुन तस्करी काण्डमा दीपक मलहोत्राको नाम पनि छानविन समितिले उल्लेख गरेको थियो । मलहोत्राको नाम मुछिएलगत्तै प्रधानमन्त्री ओलीकै

आग्रहमा सुन तस्करी काण्ड सामसुम पारिएको नेकपाका नेताहरू नै बताउँछन् ।विगतमा मलहोत्रा नेपाली चलचित्र निर्माणमा संलग्न थिए । उनले ‘चाहना’ चलचित्रमा लगानी गरेका थिए । त्यसलगत्तै उनी तत्कालीन एमाले नेता वामदेव गौतमको सम्पर्कमा आए । गौतम पहिलोपटक गृहमन्त्री भएका बेला मलहोत्राको सुन व्यापार खुबै फस्टाएको जानकारहरू बताउँछन् ।सुन व्यापार सँगसँगै मलहोत्राले मोबाइलको व्यापार व्यवसाय पनि सुरु गरे । सामसुङ मोबाइल कम्पनीको नेपाल एजेन्ट मलहोत्रा नै हुन् । सामसुङ मोबाइल बिक्रीबाटै वार्षिक उनले करोडौं कमाउने गरेका छन् । ।एजेन्सी । भारतको उत्तर प्रदेशमा एक साहसी महिलाले आफुलाई बलात्कार गर्न आएका ब्याक्तीले लिंग काटिदिएकी छिन । भारतको उत्तर प्रदेशको शाहजहाँपुरकी उक्त महिलाले घरमा एक्लै भएको अवस्थामा घरको काम गरिरहेकी थिइन । सोही बेला एक युवक घरभित्र आएर अश्लिल क्रियाकलाप गर्दा उनले लिंग काटिदिएकी हुन ।पुरा घटना हेर्नुहोस । राम भरोसे नाम गरेका युवक आफनो घरको भित्ता बनाइरहेका थिए । सोही बेला छिमेकी महिला आएर उनको बिरोध गरिन । त्यसपछी उनीहरु बिच झगडा सुरु भयो । त्यसपछी उक्त युवक महिलाको घरमा आएर अश्लिल हर्कत गर्न थालेपछी उनले युवकको लिंग काटिदिएकी हुन । उनले प्रहरीमा पनी यो घटनाको स्वीकार गरिन भने उक्त युवकलाई स्थानियहरुले अस्पताल पुर्याएका थिए ।

Related Articles

Back to top button