समाचार

मेरो मिसन यस पटक पूरा गर्न सकिन’ भन्दै प्रधानमन्त्रीद्वारा राजिनामा को घोषणा

तिबिलिसी। जर्जियाका प्रधानमन्त्री ममुका बाख्ताजले सोमबार राजीनामाको घोषणा गरेका छन् । संसद्ले सरकार ढलाउने निश्चित देखेपछि उनले राजीनामाको घोषणा गरेको समाचारमा उल्लेख गरिएको छ ।

विकासको प्रारुप बनाइरहेकै बेला आफूले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको उनले बताएका छन् । राजीनामा घोषणा गर्ने निर्णयमा पुगेपछि उनले फेसबुकमा लेखेका छन्, “मेरो मिसन यस पटक पूरा गर्न सकिन ।”

Related Articles

Back to top button