भिडियो

प्रचण्डले भेटे ज्ञानेन्द्र शाहलाई

प्रचण्डले किन भेटे ज्ञानेन्द्र शाहलाई , के भयो सहमति ? (भिडियो)

काठमाडौँ । नेकपा (माले)का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले आफ्नो पार्टी सत्तारुढ दलमा विलय नहुने बताएका छन्।
तत्कालिन समयमा आफूले महासचिव पदबाट राजिनामा दिदादिदै पनि राजीनामा स्वीकृत नगरेर कारबाही मार्फत पदबाट निस्कासन गरेपछि पार्टीमा गुट उपगुट सुरु भएको दाबी गरे। बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने “जनता जान्न चाहन्छन्” कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलसँग हाम्रो सैद्धान्तिक कुरामा भीन्नता धेरै भएका कारण एकता सम्भव नभएको प्रष्ट पारे। उनले नेकपा अध्यक्ष प्रचण्डले ज्ञानेन्द्र शाहलाई भेटेको विषयका बारेमा पनि कुरा गरेका थिए।हेर्नुहोस् थप जानकारी भिडियोमा

Related Articles

Back to top button