समाचार

प्रहरीलाई कारबाही गर्न आइजीपी खनालको निर्देशन

काठमाडौ। प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले रसुवाको टिमुरे घटनाको छा*नविन गरी दो*षीमाथि का*र्वाही गर्न नि*र्देशन दिनुभएको छ । रसुवामा हिजो प्रहरीबाट ट्रक चालक कु*टिएको भिडियो भाइरल भएपछि आइजीपी खनालले दो*षी प्रहरीमाथि का*र्वाही गर्न निर्देशन दिनुभएको हो । प्रहरीले चालकलाई कु*टपिट गरेको भिडियो भाइरल भएपछि खनालले त्यस घ*टनाबारे तत्काल छा*नविन गर्न जिल्ला प्रहरीलाई निर्देशन दिनुभएको हो ।घ*टना कसरी भयो ? भन्नेबारेमा यथार्थ बुझनका लागि प्रहरीले अ*नुसन्धान गरिरहेको बताएको छ ।

नागरिकको सुरक्षामा ख*टिएको प्रहरीबाटै त्यस्तो काम हुनु दु*खद भएको भन्दै आइजीपी खनालले घ*टनाको तत्काल छा*नविन गरी दो*षीमाथि का*र्वाही गर्न निर्देशन दिइएको प्रष्ट पार्नुभयो ।चालकलाई प्रहरीले नि*यन्त्रणमा लिने क्रममा ल*छारपछार गर्दै कु*टपिट गरेको भिडियो सार्वजनिक भएको थियो । पार्किङमा राखिएको कन्टेनर ह*टाउन प्रहरीले आग्रह गरेको थियो । सो आग्रहलाई बे*वास्ता गर्दै अ*टेर गरेरपछि प्रहरीले नि*यन्त्रणमा लिन खोजेका थिए । प्रहरीले चालकलाई आ*माचकारी गा*ली गरेपछि मुख नछाडन भन्दा कु*टपिट भएको थियो ।

चालक अशेष तामाङलाई समात्ने क्रममा प्रहरीले चार ला*त्ती हानेको स्पष्ट भिडियोमा देखिएको छ । तर, प्रहरी अधिकारीहरु नै प्रहरीले नि*यन्त्रणमा लिनलाई नै लिउँ कि नलिउँ जस्तो गरेको देखिएको बताउँछन् । त्यसरी नियन्त्रणमा लिने व्यक्तिलाई च्याप्पै समाएर ल*डाउने र हात बाँ*ध्ने प्रचलन छ ।रसुवा नाकामा यो घ*टना मात्र पहिलो भने होइन । सो नाकामा अरुबेला पनि प्रहरीबाट चालकहरु कु*टिएको अन्य चालकहरुले बताएका छन् । प्रहरीले भने त*स्करहरुमाथि प्रहरी निर्ममताका साथ का*रवाहीमा उत्रिने गरेकाले यो भाइरल भिडियोका आधारमा उचालेर चालकहरुलाई बोल्न लगाएको बताउँछन् ।

Related Articles

Back to top button