भिडियो

रबिको रिहा रोकियो,ह*त्यारा नजिककैको प्रिय सहकर्मी रहेको खुल्यौ छिटो हेर्नुस् l सेयर गर्नुहोस

रबिको रिहा रोकियो,ह*त्यारा नजिककैको प्रिय सहकर्मी रहेको खुल्यौ छिटो हेर्नुस् l सेयर गर्नुहोस l

काठमाडौं। युवतीमाथि यौ*न दु*र्व्यवहार गरेको आरोपमा पूर्व सभासद् योगेन्द्र घिसिङ प*क्राउ परेका छन् ।रत्नपार्क–जावलाखेल रूटमा चल्ने माइक्रोबसबाट घिसिङलाई सोमवार दिउँसो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले जानकारी दिइन्।कलेज पढ्ने एक युवतीलाई माइक्रो बसमै यौ*न दु*र्व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको सिंहले बताइन् ।एजेन्सी। भारतको जम्मु कश्मिर र हिमांचल प्रदेशको सीमा क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ ।हिमांचलको चम्बामा मध्यान्ह १२ बजेर १० मिनेटमा भूकम्प गएको हो । आधा घण्टाको अन्तरालमा २ पटक धक्का महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिको खबर आइसकेको छैन ।

Related Articles

Back to top button