विवादपछि एलिजा गौतमले रुदै नेपाल छोडिन् !

विवादपछि एलिजा गौतमले रुदै नेपाल छोडिन् ! धमलाको आँखाभरि आँसु…..(भिडियो सहित)

एजेन्सी । आफ्नो भेष रुप बदलेर अमेरिका जान लागेका एक युवक प क्राउ परेका छन् । प क्राउ पर्नेमा जयस पटेल रहेका छन् । उनि आफु जम्मा ३२ वर्षीय युवक रहेका थिए । भारतको अहमदावाद निवासी जयस पटेल ८१ वर्षको वृद्ध बनेर अमेरिका जान लाग्दा प क्राउ परेका हुन् । पुरै भेष फरक र दारी–जुंगा बनाएर ह्विल चियरमा बसेर अमेरिका जान लागेका पटेल दिल्लीस्थित विमानस्थलबाट प क्राउ परेका हुन् ।जयसले अरुको नामको राहदानी देखाएर ह्विल चियरमा बसेर विमानस्थलको अध्यागमन पार गरिसकेपछी उनलाई प्रहरीले प क्राउगरेको हो । उनको वृद्धको जस्तै भेष भएपनि छाला चाउरी नपरेको देखेपछि विमानस्थलका सुरक्षाकर्मीलाई शं काको घेरामा परेका थिए । तर उनि आफ्नो पुरै हु लिया फे रेर अमेरिका जान लागेका हुनकी होइनन् भन्ने बारे प्रहरीले अ नुसन्धान गरिरहेको छ ।