समाचार

भर्खरै काठमाडौँमा प्रहरीले साजन लाई गोली हान्यो

काठमाडौँ । प्रहरीले गुण्डां*गर्दीमा संलग्न साजन गुरुङ उर्फ नाजोकमाथि गोली प्रहार गरेको छ । प्रहरीको गो*लीबाट घाइते भएका साजनलाई उपचारका लागि वीर अस्प*ताल लगिएको छ ।

तारकेश्वर नगरपालिकाको गोलढुंगास्थित फूलबारी रेष्टुराँमा साजनलाई प्रहरीले घेरेर नियन्त्रणमा लिन खोजेको थियो । तर, साजनले प्रहरीलाई आ*क्रमण गरेर भाग्न खोजेपछि महानगरीय अपराध महाशाखाको टोलीले उनीमाथि गो*ली चलाएको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार साजनको खुट्टामा दुई गोली लागेको छ । साजनलाई विभिन्न अभियोगमा प्रहरीले प*क्राउ गर्न खोजी गर्दै आएको थियो ।

धादिङ घर भएका साजनले काठमाडौं र धादिङका निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजु*री परेको थियो ।

साजनको साथबाट एउटा कटुवा पे*स्तोल बरामद भएको प्रहरी जनाएको छ । यस विषयमा थप अ*नुसन्धा*न भइरहेको प्रहरीको भनाइ छ ।

Related Articles

Back to top button