भिडियो

ज्ञानेन्द्र शाहीजस्ता छाै’डालाई तह लगाउनुपर्ने बेला आएको छःमहर

ज्ञानेन्द्र शाहीजस्ता छाै’डालाई तह लगाउनुपर्ने बेला आएको छः संयोजक महर

काठमाडाैं । देशमा भएका परिवर्तन र गणतन्त्रका विरुद्ध धावा बोलेको भन्दै अनेरास्ववियू संयोजक ऐन महरले ज्ञानेन्द्र शाहीलाई छाैडाको संज्ञा दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै अनेरास्ववियूका संयोजक महर यस्तो जनाएका हुन् ।विद्यार्थीको एकता प्रक्रियामा केहि समस्या देखिएको स्विकार गर्दै उनले भने, हाम्रो एकतामा केहि समस्या देखा परेका छन् । बैठक अन्तिम समयमा आएर स्थगित हुन पुगेको छ । विद्यार्थीको जस्तो युवामा नहोस सुभकामना छ उनले भने । यस्तै संयोजक महरले ज्ञानेन्द्र शाही जस्ता छाैडालाई तह लगाउनुपर्ने बेला आएको भन्दै आक्रोस समेत व्यक्त गरे ।

Related Articles

Back to top button