समाचार

भर्खरै।धादिङ – बाट आयो यस्तो खबर। । … पुरा हेरी। सक्दो सेयर गरौ:

धादिङ – धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर – ६, मुक्तिनाथ मन्दिर नजिक शनिबार साँझ भएको दुर्घटनामा १० जना घाइते भएका छन् ।

धादिङबेसीबाट काठमाण्डाै जाँदै गरेको बा ५ ख ८२७९ नम्बरको भाडाकाे बस र मुग्लिनबाट धादिङबेसी आउदै गरेको बा ६ ख ९५६३ नम्बरको भाडाकाे बस एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button