समाचार

ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

भरतपुर। चितवनका सर्वसाधारणले ज्ञानेन्द्र शाहीलगायतको कार्यक्रम बिथोलेका छन् । शाहीले आयोजना गर्न खोजेको कार्यक्रमस्थल चौबिस कोठीमा सर्वसाधारण, युवा तथा विद्यार्थीले हस्तक्षे’प गरेका थिए ।

निकै प्रचारका गरिएको कार्यक्रममा ज्ञानेन्द्र शाहीलगायत उनका समर्थक र केही अन्य व्यक्तिहरु सहभागी थिए । कार्यक्रम आयोजना गर्न थालेपछि सर्वसाधारणले त्यसको प्र’तिवाद गरेका थिए । स्थानीयले ज्ञानेन्द्र शाहीको व्यानरलगायतका सामग्री फालेका छन् । स्थानीय र ज्ञानेन्द्र शाहीबीच झ’ड’प हुने सम्भावना देखेपछि प्रहरीले ह’स्तक्षे’प गरेको छ ।

अहिले अवस्था निय’न्त्रणमा रहेको चितवनका एसपी दान बहादुर मल्लले जनाए । कार्यक्रम गर्न ज्ञानेन्द्र शाही आएपछि स्थानीयले प्र’तिवाद गरेपछि झ’ड’प हुन खोजेको थियो ।” मल्लले भने, “हामीले दुईजनालाई नि’यन्त्रणमा लिएका छौं ।”

सुरक्षा थ्रेट बढेपछि प्रहरीले ज्ञानेन्द्र शाहीलाई कार्यक्रम नगर्न भनेको छ । अहिले अवस्था नि’यन्त्रणमा रहेको छ । यसअघि ललितपुरमा आयोजना गर्न लागिएको पत्रकार सम्मेलन समेत बिथोलिएको थियो ।

ज्ञानेन्द्र शाहीलाई जिला प्रवेश गर्न नदिने भन्दै कतिपय जिल्लामा युवा विद्यार्थीले घोषणा नै गरेका छन् ।

Related Articles

Back to top button