भिडियो

चितवनमा यसरी कु’टि’एका रहेछन् ज्ञानेन्द्र शाही (भिडियो)

चितवन। अभियानता ज्ञानेन्द्र शाहीमाथि नि’र्घा’त कु’ट’पि’ट भएको छ । ‘नेपालका लागि नेपाली’ अभियानका अभियानता शाहीमाथि चितवनको चौबिसकोटीमा कु’ट’पि’ट भएको हाे । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेका थिए तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथाेलेका हुन ।

कार्यक्रम विथाेलेका विद्यार्थीहरुले चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएका शाहीमाथि कु’ट’पि’ट गर्दै उनि चढेको गाडीमा समेत तो’ड’फो’ड गरेको छन् । प्रहरीले शाहीलाई उद्दार गरेको र उनि सुरक्षि’त रहेकाे बताएकाे छ । घ’टनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नि’यन्त्र’णमा समेत लिएको छ ।

भिडियो हेर्नुहोस:

Related Articles

Back to top button