भिडियो

ज्ञानेन्द्र शाहीमाथी गरिएको ह’मलाको घोर बि’रोध गर्दै यस्तो भन्छन् रबि

ज्ञानेन्द्र शाहीको अवस्था यस्तो, एम्बुलेन्स भित्रै प्रत्यक्षदर्शीले खुलाए बास्तविकता ! हेर्नुस् भिडियो

काठमाडौ। आफूलाई भ्र*ष्टाचार वि*रोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीको चितवनमा आज शनिबार तय भएको कार्यक्रम बिथोलिएको छ। भरतपुरस्थित चोबिस कोठीमा ‘नेपालका लागि नेपाली’ ले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि अज्ञात समूहले आ*क्रमण गरेका हुन्। ग्लोबल काठमाडौ।होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि ढुंगा मुढा भएको थियो।उनको टा’उकोमा चो’ट लागेको छ। प्रहरीका अनुसार शाहीलाई उपचारका लागि चितवन मेडिकल कलेजबाट काठमाडौँ लगिएको छ। कार्यक्रम स्थलमा

राजावा*दीलाई कार्यक्रम गर्न नदिने भन्दै युवाहरूले हो-हल्ला गरे पनि उनीहरू को हुन् भन्ने खुलेको छैन। केही समयअगाडि नेपालगञ्जबाट काठमाडौं आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईलाई पर्खंदा जहाज ढिलो उडेको भन्दै शाही मन्त्रीवि’रूद्ध ख’निएका थिए।यसै बीच पत्रकार रबि लामिछानेले पनि शाहीको समर्थनमा सामजिक संजालमा स्टाटस लेख्दै बि’रोध गरेको छ । रविले लेखेको जस्ताका तेस्तै :“अभिव्यक्ति स्वतन्त्रताको यो भन्दा भद्दा मजाक के? चाहे जुन सुकै बादी होस, कु’टेर आवाज ब’न्द गर्ने काम निन्दनीय हो,कायरता हो। ज्ञानेन्द्र शाहीका बिषयमा असहमतिहरु जरुर होलान्।तर उनी माथी गरिएको हमलाको घो’र बि’रोध गर्दछु।”

Related Articles

Back to top button