समाचार

मेयर रेनु दाहाल लाई ज’थाभावी लेख्ने प’क्रा’उ

चितवन। मेयर रेनु दाहाल बारे अ’श्लि’ल सामाग्री लेख्ने मध्येको एक जना ३० बार्षिय पशुपती श्रेष्ठलाई चितवन प्रहरी भर्खरै प’क्राउ गरेको छ ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको च’रित्र ह’त्या हुने गरी फेसबुकमा अ’श्लील पोष्ट गर्ने, श्र’ब्य’दृ’श्य र स्टाटस राख्ने वि’रुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको थियो । महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्रा’इ’मको जा’हेरी आइतबार दिउँसो दर्ता गराएको हो ।

वि*भिन्न समूह र व्यक्तिका नाममा मेयर रेनु दाहालको च’रित्र ह’त्या गर्ने नि’कृष्ट र घृ’णित का’र्य गर्ने वि’रुद्ध का’नुनी का’रवाहीका लागि जा’हेरी दर्ता गरिएको महानगरपालिकाका मेयर दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आ’क्र’म’णपछि केही सामाजिक सञ्जालका प्र*योगकर्ताले मेयर रेनु दाहालका तस्वीर जोडी अ’र्ध’न’ग्न तस्विर , फेसबुक स्टाटस र फे’क आइडी बनाई पोष्टसमेत गरेका थिए ।

Related Articles

Back to top button