भिडियो

“ज्ञानेन्द्र शाहीको घ’टना पछि ओली र प्रचण्ड ड’राए” –

भएको ह’मलाका बारेमा नेपाली कांग्रेसका बरिष्ट युवा नेता गगन थापाले ओली–प्रचण्डको सत्तारुढ दल नेकपा जनताको आ’लो’च’नाबाट ड’रा’एको आ’रोप लगाएका छन् ।

उनले केपी शर्मा ओलीको वर्तमान सरकार फासिस्ट हुँदै गएको संकेत देखिएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले नागरिकलाई सुरक्षामा दिनुपर्नेमा सरकार संरक्षित व्यक्तिले शाहीमाथि आ क्र’मण गरेको बताए ।

अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्ने शाहीसहितका व्यक्तिमाथि दिनद’हाडै आ’क्र’मण गर्नु गम्भीर घटना भएको भन्दै उनले भने, ‘को व्यक्ति को पात्र नहेरौं । तर अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नेमाथि दिन दिनदहाडै ज्या’न लिने गरी जाइलाग्छन् सरकारका समर्थकहरु ।

भिडियो हेर्नुहोस:

Related Articles

Back to top button