भिडियो

चितवनमा कु’टिएका ज्ञानेन्द्र शाही यस्तो दयनीय अवस्था

काठमाडौं । भ्र*ष्टाचार वि*रोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आ*क्रमणमा संलग्नहरूलाई प्रहरीले प*क्राउ गर्न तत्परता नदेखाएको भन्दै चितवनका प्रहरी प्रसासनमाथि सर्वसाधारणको गुनासोसहितको आलोचना थुप्रिएको छ । यता प्रहरीले भने पीडित पक्षबाट कुनै जाहेरी नआई कसैलाई केहि गर्न नमिल्ने बताउंदै आएको छ ।

चितवनमा शनिबार म*रणासन्न हुने गरी कु*टपि*ट गरिएको ज्ञानेन्द्र शाहिलाई आज आँखा उपचार गर्न आँखा अस्पातल लगिएको छ । उनको शरीरको बिभिन्न ठाउमा लागेका चोटका कारण अस्पतालले अहिले डीस्चार्ज नगरने आफन्तले बताएका छन् ।

घाइते शाहीले ट्रमा सेन्टरमा उपचार गराईरहेका छन् । उनलाई भेट्न कैयौ चर्चित ब्यक्तीदेखी समर्थक आफन्त र शुभचिन्तकको हस्पिटलमा लामै लर्को देखिन्छ । शाहीको पछिल्लो स्वास्थ्य स्थितिको अपडेट के छ ? हेर्नुहोस् यो भिडियो:

Related Articles

Back to top button