समाचार

महरा सरले न्याय पाउनुहुन्छ’ – रोशनी शाही

काठमाडौँ। सभामुख कृष्णबहादुर महरामाथि आ’रोप लगाउने महिला रोशनी शाहीले नै महरामाथिको आ’रोप कपोकल्पित भएको बताएकी छिन्। उनले आफुलाई प्रयोग गरेर महरालाई फ’साउन लागिएको स्पष्टोक्ति दिएकी छिन् ।

उनले महरा निर्दोष र रहेको र आफु प्रयोग भएको कुरा आफ्नौ फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । उनले काँग्रेसी मिडियाले आफुलाई जबरजस्ती सभामुखको बि’रुद्धमा बोल्न लगाइएको बताएकी छिन् । आफु र आफ्नो श्रीमानको ज्यान लिने ध’म्कि दिएर आफुलाई जबर’जस्ती महराको बि’रुद्धमा बोल्न लगाइएको बताएकी छिन् । बुधबार विहान फेसबुकमार्फत ती तत्वहरुसँग अब न’डराउने बरु उनिहरुको पर्दाफास गर्ने चु’नौती दिँदै लेखेकी छिन्, ‘अति गर्नु अ’त्या’चार नगर्नु’

‘ सभामुखमाथि लगाइएको आ’रोप झु’ठ, कपोकल्पित, उनलाई सत्ताबाट पदच्युत गर्न गरिएको डिजाईन हो । जसको लागि मलाई प्रयोग गरियो । ड’र त्रा’स र ध’म्कीबाट तैले महरालाई ब’ला’त्का’रको आ’रोप लगाइनस भने म र मेरो श्रीमानको ज्या’न लिने ध’म्कीका कारण मैले नचाहँदा नचाहँदै पनि झु’ठ बोलेको हुँ । एउटा काँग्रेसको मिडिया म बसेको ठाउँ पत्ता लगाउँदै आयो । त्यही भिडियोको कुरालाई लिएर सभामुख निर्दोष हुँदाहुँदै पनि दो’षी ठहर्याइयो । महरा सरले र’क्सी ल्याएको पनि छैन न त उनि कुनै महिलाको कोठामा नै गएका छन् । सत्य सत्य नै हो र सत्य यही हो ।’ उनले फेसबुकमा लेखेकी छिन्’ ।

शाहीले महराको ब’दनाम गराउने खेलमा उपसभामुख नै लागेको समेत आ’रोप लगाएकी छिन् । उनले फेसबुकमा लेखेर सभामुख बन्नका लागि उपसभामुखले नै विभिन्न प्रप्रञ्च रचेको बताएकी छिन् । ‘मलाई भाइरल हुने कहिल्यै चासो भएन, महरा सरले न्याय पाउनुहुन्छ , उनले लेखेकी छिन्, ‘उहाँलाइ बदनाम गराउने उप देखि उपसम्म हुन् ।’

आफ्नो डेरा पत्ता लगाएर रातको समयमा आउने पत्रकारलाई उनले रअको पत्रकार समेत भनेकी छिन् । फेसबुमा उनको फोटोसहितको समाचार शेयर गर्दै उनले लेखेकी छिन्, यही चोर हो मेरो कोठा पत्ता लगाएर मलाई जबरजस्ती महराको बिरुद्धमा बोल्न बाध्य बनाउने रअ पत्रकार’ ।

Related Articles

Back to top button