समाचार

जसले महरा र रोशनीबिचको सम्बन्धलाई भ’न्डाफोर गरे

काठमाडौं। यति बेला सभामुख कृष्ण बहादुर महरा प्रकरणले सामाजिक संजाल रंगिएको छ। महरा माथि एक महिलाले आफ्नै कोठामा आएर यौ’न दु’र्ब्य’बहार गरेको आ’रोप लगाएकी थिइन । जुन समाचार पहिलो पटक ब्रेक गर्ने पत्रकार हुन् हाम्रा कुरा अनलाइन प्रधान सम्पादक अजयबाबु सिवाकोटी । जो नेपाल प्रेस युनियनका महासचिब समेत हुन् ।

संघिय संसद प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महारा माथि लागेको यस्तो ग’म्भीर आ’रोपको समाचार सम्प्रेसन गर्ने हिम्मत यिनै पत्रकारले गरेका हुन् । मुलाधारका पत्र पत्रिकाको समेत नजर नपरेको यस्तो ठुलो प्रकरणमा सानो अनलाइनले ब्रेक गरेपछि सम्पादक अजयबाबुको धेरैले प्रसंसा गरिरहेका छन।

Related Articles

Back to top button