समाचार

भर्खरै काठमाडौं महानगरपालिका का मेयर शाक्यको दुखद खबर।

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अस्पताल भर्ना भएका छन् । शाक्य डेंगु लागेको आशंका भएपछी अस्पताल भर्ना भएका हुन् । अस्वस्थ भएपछि अस्पताल भर्ना भएका उनको स्वास्थ्य परिक्षण सुरु भएको छ । शाक्य बिहीबार बिहान त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना भएका हुन् । डाक्टरले उनलाई उनलाई डेंगु लागेको आशंका गरेका छन् ।

यो पनि समाचार: भद्रपुर नगरपालिका–१० ले वडाभित्रका वृद्धा, असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई दशैँका लागि आज कपडा वितरण गरेको छ ।

वडाध्यक्ष टेकबहादुर खड्काले वडाका पाँच सय बढी अति विपन्न परिवारलाई कपडा वितरण गरेको बताउनुभयो । उहाँले वडाभित्र स्थापना गरेको कपडा बैंकमार्फत सङ्किलत र नयाँ खरीद गरेर वितरण गरेको बताउनुभयो । उहाँका अनुसार भेष्ट, पाइन्ट, कुर्ता सलवार, सारीलगायतका हजार थान भन्दा बढी कपडा वितरण गरिएको थियो ।

Related Articles

Back to top button