कुकुरले मात्र छोरीसँग त्यस्तो हर्कत गर्छ,
काठमाडौं। सभामुख कृष्णबहादुर महरालाई यौ*न दु*र्व्यवहारको आ*रोप लगाउने संसद सचिवालयकी महिलाका श्रीमान-श्रीमतिले सम्बन्ध विच्छेद गरेका छन्। बिहीबार रोशनी शाही र उनका श्रीमान चित्रजंग शाहीबीच सम्बन्ध विच्छेद भएको हो। सम्बन्ध विच्छेदमा श्रीमान्-श्रीमती दुबैले हस्ताक्षर गरेको पत्र चित्र जंगले फेशबुकमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको पत्रमा ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु विते।
समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रिया निरन्तरताका साथ उल्लेख गरिएको छ । यसै सन्दर्भमा अधिवक्ता स्वागत नेपालले एक कार्यक्रममा बोल्दै पत्रकारको प्रस्नको जवाफ दिँदै उनले अब घ*टनाले मोड लिन केहि पनि बाँकी केहि पनि नरहेको बताएका छन् । उनले रोशनी शाहीको केहि पनि दोष नरहेको पनि जिकिर गरेका छन् । ‘कुकुरले मात्र छोरीसँग त्यस्तो हर्कत गर्छ, महरा र रोशनी सम्बन्ध पैसा, पावर या नैतिक हिनताको हो ?’ भन्दै अधिवक्ता नेपाल गर्जिएका छन् ।
हेर्नुहोस भिडियो: