समाचार

दशैको मुखमा दाजुभाईको सडक दु*र्घटनामा नि*धन, परिवार डु*ब्यो सो*कमा

पोखरामा आज भएको सडक दु*र्घटनामा परी दुई जनाको नि*धन भएको छ । पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठ*क्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको नि*धन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिनुभयो ।तालचोकबाट विजयपुर आउँदै गरेको ग२च ९९५० नम्बरको बोलेरो जीप र वि*परीत दिशातर्फ जाँदै गरेको ग१५प ४३८० नंको स्कुटर ठो*किएका थियो ।

दु*र्घटनामा ग*म्भीर घा*इते भएका दुवै जनालाई उ*पचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चि*कित्सकले मृ त घो*षणा गरेको प्रहरीको भनाइ छ । घ*टनालगत्तै जीप र चालकलाई नि*यन्त्रण लिइएको प्रहरीले जनाएको छ ।त्यस्तै पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दु*र्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल ख*सेको हो ।इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घ*टनाबाट बसमा सवार करीब ३० जना यात्रु घा*इते भएका छन् ।

घा*इतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ । दु*र्घटनाबारे थ*प अ*नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उता बुटवलको नयाँगाउँमा आज भएको सडक दु*र्घटनामा एक जनाको नि*धन भएको छ । मोटरसाइकल अ*नियन्त्रित भई प*ल्टिँदा बुटवल–३ गोलपार्कका ४५ वर्षीय गणेश अधिकारीको नि*धन भएको इलाका प्रहरी का*र्यालय बुटवलले जनाएको छ ।पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ३० प २३२१ नंको मोटरसाइकल नयाँगाउँको मिलनपार्क नजिक अनियन्त्रित भएर प*ल्टिँदा ग*म्भीर घा*इते भएका अधिकारीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नि*धन भएको इलाका प्रहरी का*र्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै झापाको कमल गाउँपालिका–३ स्थित केरखामा आज क*रेन्ट ला*गेर एक जनाको नि*धन भएको छ भने एक जना घा*इते भएका छन् । नि*धन हुनेमा वडा नं १ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।त्यस्तै क’रेन्ट लागेर उहाँकी श्रीमती ६१ वर्षीय पम्फादेवी चौलागाईं घा*इते भएकी छन् । बिहान आफ्नै नयाँ घरमा पानी लगाउने क्र*ममा अ*चानक क*रेन्ट लागेर चौलागाईं दम्पति घा*इते भएका थिए । घा*इते विष्णुप्रसादलाई उ*पचारका लागि द*मकको ला*इफलाइन अस्पताल लै*जाने क्रममा बाटोमा नै नि*धन भएको प्रहरीले जनाएको छ । पम्फादेवीको सोही अस्पतालमा

Related Articles

Back to top button