भिडियो

राजालाई भेट्न सरू माता

चर्चामा रहनुभएकि माता सविता सरू सदा जस्तै यसपालीको दशैमॉ पनि पूर्वराजाको हातबाट टिका ग्रहण गर्न पुग्नुभएको थियो । पूर्वराजाको हातबाट टिका ग्रहण र भेटघाट पछि फेसबुकमा यस्तो लेख्नुभयो – यसपालीको पनि दशैमॉ आशिर्बाद लिँए राजाबाट राजाले मलाई जति बिजि भएपनि ऊहॉले सोध्नु भएका केही भगवॉनरुपी शब्दहरु केही मिनेट सोध्नु भयो अहीले मॉतालाई आरम छ शरीर?अनि सबै ठिकै छ?भनेर मलाई आशिर्बाद बक्स्यो भगवॉनले प्रिय राजा,रानीहरुमा भगवॉनको बास् छ बिष्णुको अबतार राजामॉ मेरो दर्शन छ!!
भिडियो हेर्नुहाेसः

Related Articles

Back to top button