समाचार

प्रधानमन्त्री ओली अस्पताल भर्ना विवरण आउन बाँकी

१३ कार्तिक,काठमाडौँ प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् ।उनलाई काठमाडौको ग्राण्डी अस्पताल लगिएको छ ।विस्तृत विवरण आउन बाँकी छ ।राजनीति भाषामा सिमित भयो, सेना आउ देश ब’चाउ : डा. रोकाया (भिडियो)

काठमाडौँ । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छखचाखच यात्रु बोकेर बिहान ८ः३० बजे सिपाटारबाट छुटेको बस करिब ९ः३० बजे इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित तिखु मोडमा दुर्घटना भएको हो । दुर्घटनामा ६० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरी धुलिखेल अस्पताल पुर्याइएको छ ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Related Articles

Back to top button