समाचार

महरा र रोशनीको फरेन्सिक जाँच, प्रतिवेदन’

काठमाडौं। निवर्तमान सभामुख कृष्णबहादुर महराबाट ब’ला’त्कार प्रयासकी पी’डित रोशनी शाहीको शरीरमा लागेका चो’टपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको चो’टपटकमा बाहिर मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो । प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो ।

स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अ’प’राध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ । यो समाचार कान्तिपुर दैनिमा मातृका दाहालले लेखेका छन् ।

Related Articles

Back to top button