समाचार
घाटमा लैजान लागेको श’व जुरुक्क उठेपछि अर्का व्यक्तिको नि’धन
एजेन्सी। के हुन्छ जब अन्तिम संस्कारका लागि लिएको मान्छे उठ्छ ? साउदी अरेबियामा यस्तै घ’टना देख्न पाइएको छ। साउदीको मारोकेच सहरस्थित एक अस्पतालमा गत शुक्रबार उपचारका लागि एक बिरामी भर्ना भएका थिए।
उपचार गर्न भर्ना भएका ती बिरामीलाई डाक्टरहरूले मृ’त घोषणा गरिदिएपछि नयाँ का’ण्ड सुरु भएको हो। मृ’त भएका ती व्यक्तिलाई परिवारहरूले अन्तिम संस्कारका लागि लिन खोज्दैथिए। मस्जिदबाट धर्मगुरू बोलाएर सबै खालको तयारी पुरा गरिएको थियो।
धर्मगुरूले मृ’त व्यक्तिलाई अन्तिम बिदाइ गर्न नमाज पढ्न सुरू गरे। तर मृ’त भनिएका व्यक्तिको अन्तिम बिदाइ हुँदै गर्दा ती व्यक्ति उठे। अन्तिम संस्कार गर्न तयारी पारेको मान्छे उठेको देखेर धर्मगुरूलाई हृ’दयघात भयो जसपश्चात उनको नि’धन भयो । धर्मगुरुको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्या’न गएको बताइएको छ।